ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वका ७५ कम्यूनिष्ट पार्टी कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा उभिन तयार


एबीसी न्यूज
१७ चैत्र २०७६, सोमबार   ३ : १४   बजे

काठमाडौं, १७ चैत ।  नेपाल कम्यूनिष्ट पार्टी लगायत विश्वका विभिन्न ७५ वटा कम्यूनिष्ट पार्टीहरुले कोभिड – १९ विरुद्ध लड्न सार्वजनिक स्वास्थ्य सेवा तत्काल सुद्धिढ पार्न माग गरेका छन् ।

एशिया, यूरोप, अमेरिका, अष्ट्रेलियका कम्यूनिष्टपार्टीहरुको तर्फबाट ग्रिस कम्यूनिष्टपार्टीद्धारा गत विहीवार संयूक्त प्रेस बक्तव्य जारी गर्दै यूरोप अमेरिकामा कोरोना भाइरस संक्रमण यति भयावह हुनुमा ती देशले अंगिकार गरेको पूँजिवादी शासन पद्धति मुख्य जिम्मेवार रहेको दावी गरेका छन् ।

कोरोना संक्रमणको महामारिको रुपमा फैलिनु अगावै संभावित विपद्को जानकारी भएपनि उनीहरुले आफ्नो मुलुकको स्वास्थ्य प्रणालीमा सुधार र आवश्यक सामग्रीको जोहो गरेनन् । किने भने उदारवाद र निजीकरणका कारण ती मुलुकको स्वास्थ क्षेत्र सीमित एकाधिकारवाल व्यापारिक समूहसंग छ । संयूक्त बक्तव्यम भनिएको छ । आम जनताको स्वास्थ्य र जीवन रक्षाका लागि ती मूलुकहरुले आफ्नो विद्यमान सार्वजनिक स्वास्थ्य सेवामा आमूल परिर्वतन सहित सुद्धिढकरण गर्न जरुरी छ ।

सार्वजनिक स्वास्थ्य सेवाको सुद्धिढकरणका लागि राज्यले खर्च ब्यहोर्ने गरि पूर्णकालिन चिकित्सक र नर्सिङ स्टाफहरुको व्यवस्थ ागर्नु आह्वान गर्दै कम्यूनिष्ट ापार्टीहरुले अस्पतालका संघन उपचार कक्ष (आइसीयू)लाई आवश्यक सुरक्षा र उपकरण सहित थप प्रभावकारी बनाउन जोड दिएका छन् । त्यसैं गरि महामारीसंग लड्न आम जनतालाई मास्क, पंजा( ग्लोभ) देखि आवश्यक औषधी राज्यले निशुल्क उपलब्ध गराउन कम्यूनिष्ट पार्टीहरुले माग गरेका छन् । विभिन्न शक्ति राष्टहरुको नाका बन्दी र आर्थिकप्रतिवन्धका कारण कतिपय मूलुकको सार्वजनिक स्वास्थ्य सेवा कम्जोर रहेकोले कोभिड–१९ संग लड्न कठिन पर्ने उल्लेख गर्दै संयूक्त बक्तव्यमा भनिएको छ । हामी कम्यूनिष्ट ापार्टीहरु सवै प्रकारका साम्राज्यवादी हस्तक्षेप र नाटो लगाएतका गठबन्धनका सैन्य अभ्यासहरुको विरोध गछौं। र त्यस्ता गतिविधीमा खर्च गरिने धनराशि आम मानिसको आवश्यकता , सामाजिक सुरक्षा र सार्वजनिक स्वास्थ्यमा लगाउन माग गर्दछौं ।

संयूक्त बक्तव्यमा कोभिड–१९ विरुद्धको लडाईमा विश्वका सवै कम्यूनिष्ट पार्टी अग्रपंक्तिमा रहेको उल्लेख गर्दै महामारी प्रभावित मुलुकका जनताका लागि सहयोग गर्ने चीन,रुस जस्ता मुलुकहरु प्रति विशेष अभार ब्यक्त गरिएको छ । विश्वभर नेपालकम्यूनिष्ट पार्टी सहित विभिन्न ७५ वटा कम्यूनिष्ट पार्टी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu