ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश आईपुग्यो चीनीया मेडिकल सामाग्री, प्रदेशका सबै स्वास्थ्य निकायले पाउने


sharan sharan
१८ चैत्र २०७६, मंगलबार   १० : ५७   बजे

बुटवल, १८ चैत्र । कोरोना भाइरस [कोभिड –१९] को नियन्त्रण तथा उपचारको लागि चिन सरकारले नेपाललाई उपलब्ध गराएको सामाग्री प्रदेशको राजधानी बुटवल पुगेको छ । प्रदेशका स्वास्थ्य संस्थाहरुका लागि बुटवल पुगेका विभिन्न स्वास्थ्य सामग्री प्रदेश ५ सरकारले प्रदेशका विभिन्न अस्पतालहरुलाई बितरण गर्ने भएको छ । मंगलबार बसेको कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि समन्वय तथा सहजीकरण समितिको बैठकले समानुपातीक तरीकाले सामाग्रीहरु बितरण गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत प्रदेशमा स्थापना गरिएको ४ वटा आईसोलेसन अस्पताल, १२ वटा जिल्ला अस्पताल, १२ जिल्लाका स्वास्थ्य कार्यालय तथा एम्बुलेन्स चालकहरुको लागि ग्लोम्भस, मास्क, पिपिई, सेनिटाईजर, गगल्स लगायतका सामाग्री वितरण गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक शेर बहादुर केसीले जानकारी दिनुभएको छ ।
चिन सरकारले उपलब्ध गराएका र प्रदेश सरकारले आफै खरिद गरेका २५ हजार मास्क, ग्लोभ्स २० हजार, एन ९५ मास्क ४ सय, आईआर थर्मोमिटर १० थान, सेनिटाईजर १० लिटर, गगल्स ५० थान, पिपिई १ हजार थान, गाउन, क्याप, ग्लोभ्स र सुज कभर २ सय सेट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group