ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतिय प्रधानमन्त्रीको सम्वोधन : बत्ती निभाएर मैनबत्ती, टर्च, दियो बाल्न आग्रह (भिडियोसहित)


एबीसी न्यूज
२१ चैत्र २०७६, शुक्रबार   १० : ५८   बजे

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान देशवासीको नाममा सम्बोधन गरेका छन् । मोदीले देशवासीको नाममा ११ मिनेट लामो एक भिडियो सन्देश सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, कोरोना भाइरसको विरुद्धको लकडाउनमा नागरिकले अनुशासनको परिचय दिएका छन् । आउने आइतबार (अप्रिल ५० राति ) बजे सम्पूर्ण नागरिकलाई उनले ९ मिनेटसम्म घरको बत्ती बन्द गर्न आग्रह गरेको छन् ।

बत्ती निभाएर मैनबत्ती, टर्च, दियो अथवा मोवाइलको फ्ल्याश लाइट बाल्न उनले सबैमा अनुरोध गरेका छन् । मैनबत्ती, टर्च, दियो अथवा मोवाइलको फ्ल्याश लाइट बलेको अवस्थामा कोही पनि घरबाहिर ननिस्कन र सोशल डिस्टेन्सिङको पालना गर्न मोदीले सबैमा आग्रह गरेका छन् ।

अन्धकारमय कोरोनालाई हराउनको लागि देशमा प्रकाश फैलाउन आवश्यक रहेको उनले बताए । मोदीले भनेका छन्, आइतबार हामी १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लिएर जानेछौं । आउनुहोस् सबै मिलेर (एकसाथ) कोरोनालाई हराऔं ।

यस्तो छ मोदीको सम्बोधनस् ·

https://www.facebook.com/narendramodi/videos/2709234475841450/

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

अमेरिकी बमबारीपछि इरानको प्रतिकारात्मक आक्रमण, बहराइन, कुवेत, ओमान र जोर्डनमा अमेरिकी सैन्य अड्डा लक्षित भएको दाबी

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu