ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ का सामाजिक बिकास मन्त्री बांकेको अनुगमनमा


sharan sharan
२२ चैत्र २०७६, शनिबार   १ : ४४   बजे

बुटवल, २२ चैत्र । प्रदेश ५ सरकारका सामाजिक बिकासमन्त्री सुदर्शन बराल कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रण गतिबिधीको अनुगमन गर्न बांके पुगेकाछन् । बांकेको नेपालगन्ज स्थित भेरी अस्पताल तथा खजुरा स्थित सुशिल कोईराला क्यान्सर अस्पतालमा बनाईएको आइशोलेशन बिशेष कोरोना अस्पताल पुगेर मन्त्री बरालले त्यहां भईरहेका गतिबिधीहरुको जानकारी लिनुभएको छ । मन्त्री बरालले कोरोना न्यूनिकरण तथा रोकथामका लागि बाँकेमा भएका प्रयास बारे सरोकारवालासंग जिज्ञासा राख्नुभएको थियो ।मन्त्री बरालले भेरी अस्पतालमा उपस्थित जिल्लाका प्रशासक तथा कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रदेश सरकार अहिलेको अवस्थामा गम्भीर ढंगले लागि परेको बताउदै कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि हरसम्भव उपाए अपनाईएको जानकारी दिनुभयो ।

मन्त्री बरालले आजै सुशील कोईराला क्यान्सर अस्पताल खजुरामा सन्चालनमा ल्याइएको कोरना विशेष आइसोलेशनको निरीक्षण गर्दै सकेसम्म संक्रमण भित्रिनै नदिने गरी प्रदेश सरकार लागि परेको बताउनुभयो ।उहांले आइसोलेशनलाई थप व्यवस्थित गर्न सकिने पहलका बारेमा समेत स्थानीय खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिसँग छलफल गर्नुभएको थियो ।
प्रदेश सभामा बांकेकी सांसद कृष्णा केसी नमूनाले भारतबाट भित्रिने नेपालीहरुको उचित व्यवस्थापन चुनौति बनेको बताउदै उनिहरूको ब्यबस्थापनमा ध्यान दिन आग्रर्ह गर्नुभयो । मन्त्री बराल सहितको टोलिले शनिबार बिहान भेरी अस्पताल, खजुराको क्यान्सर अस्पताल सहित दशगजामा रहेको अस्थाई क्वारेन्टाइनको समेत अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group