ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार महासङ्घद्वारा संचारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण


एबीसी न्यूज
२२ चैत्र २०७६, शनिबार   ४ : ३९   बजे

काठमाडौं, २२ चैत  ।  नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमका बेला पनि नियमितरुपमा समाचार सेवा प्रवाह गरिरहेको संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । महासङ्घका महासचिव रमेश विष्टको नेतृत्वमा आएको टोलीले काठमाडौं उपत्यकाका संचार गृहमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । महासङ्घले केहि थान पञ्जा, केहि थान मास्क, केहि थान स्यानिटाइजर उपलव्ध गराएको छ । कार्यस्थलमा खटिएका पत्रकारका साथमा महासङ्घ पनि छ भनेर सन्देश दिन साङ्केतिकरुपमा उक्त सामग्री उपलब्ध गराइएको महासङ्घका महासचिव विष्टले जानकारी दिनुभयो । महासङ्घले धेरै प्रयास गर्दा स्वास्थ्य सामग्री प्राप्त गर्न नसकेको अनुभव सुनाउदै महासचिव विष्टले कोभिड–१९को जोखिमका बेला पहिले आफू सुरक्षित भएर जनतालाई सुसूचित गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu