ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिपदमा सबैको ध्यान ब्यूत्पन्न तिर


sharan sharan
२३ चैत्र २०७६, आइतबार   ८ : ५६   बजे

बुटवल, २३ चैत्र । लकडाउनको अवधी थपिए संगै समस्यामा परेका दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने एक सय परिवारलाई खेलकुदसंगै सामाजिक गतिविधिमा अग्रसर रहेको बुटवलको लाफा समुहले खाद्यान्न वितरण गरेको छ । समुहले कोरोना भाईरसको संक्रमण रोक्न नेपाल सरकारले गरेको लक डाउनको अवधि थप हुदै जादा समस्यामा परेको बुटवल ११ का ७० र वडा नं ८ का ३० गरि एक सय परिवारलाई प्रति परिवार १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र एक पोका नुन वितरण गरेको हो ।
बुटवल उपमहानगरपालिकाले नगरका सबै वडाहरुमा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने श्रमिकका घरपरिवारका लागि बनाएको राहत प्याकेज अनुसार वडा नम्बर ११ संग सम्पर्क गरी सत्यवती टोल समितिका अध्यक्ष भिम बहादुर केसी र वडा नं. ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठलाई सहयोग हस्तान्तर गरेको छ ।
लाफा समुहका संरक्षक बासुदेव लामिछाने मगरले अहिलेको कठिन समयमा थोरै भएपनि समुहबाट सामाजिक कार्यमा योगदान दिएको बताउनुभयो । नाम अनुसार नै लाफाले सबैलाई साथ दिने र सहयोग गर्दै आएको उहाले बताउनुभयो ।
लकडाउन अबधि कै बिच समुहले बिभिन्न जिल्लाका ४ जनालाई बिभिन्न ग्रुपको १२ पोका रगत उपलब्ध गराएको र अझ पनि कुनै बिरामीहरुलाइ रगतको आवश्यकता परे समुहमार्फत सम्पर्क गरेर रक्तदान गर्ने ब्यवस्था गरिएको समुहका उपाध्यक्ष पुरन गाहाले बताउनुभयो ।
हाल समुहमा ८५ जना सदस्यहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu