ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा धार्मीक चैतली मेलामा स्थानीयहरुको भिड, १२ जना घाईते


admin
२४ चैत्र २०७६, सोमबार   ७ : ०८   बजे

बझाङ,२४ चैत । बझाङ जिल्लामा मनाईने ऐतिहासिक तथा धार्मीक मेला स्थानियहरु को भिड नै लागेको छ । सरकारले यही चैत्र २५ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनी कार्यक्रम नगर्न तथा सभासम्मेलन, अनाआबश्यक भिडभाड गर्न रोक लगाएको थियो तर यता छविस पाथिभेरा गाँउपालिका वडा नं ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानियहरुको घुईचो नै लागेको छ ।

बिश्वमा हामारीको रुपममा फैलीएको कोरोना भाईरसबाट संक्रमणहुनेको संख्या नेपालमा पनी बढेसँगै सरकारले थप प्रभावित नहोस भन्ने उदेश्यले लकडाउनको घोषण गरेको हो । तर छबिसपाथिभेरा गाँउपालिकाका स्थानियले भने लकडाउन लाई उलङ्घन गरी सयौको भिडभाडमा आज बान्नीकी चैतली मेला मनाएका हुन् ।

यसबिषयमा गाँउपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाँउपालिकाले यसपालिको चैतली मेलामा भिडभमड गरी मनाउन रोक लगाउँदा पनी स्थानियले अटेरी गरेर मेलामा गएको बताउनु भयो ।आफुहरुले गाँउपालिकाका बिभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेको भएपनी चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उहाँले बताउनु भयो ।

चैतली मेलामा १२ जना घाईते

बझाङ जिल्लाको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक मेला चैतली मेलामा तल्लो छबिस र मल्लो छबिस बिच बिवाद हुदा १२ जना घाईतेभएका छन् । आईतबार सांझ करिब ६ बजेको समयमा दुबै पक्ष बिच ढुंगा हानाहान हुदां १२ जना घाईते भएको त्यहाँका स्थानीयले बताएका छन् । ।
मेला स्थलमा नेपाल प्रहरीको उपस्थिति नभएको । यस अघि छबिस पाथिभेरा गाउपालीका उपाअध्यक्ष राधिका रतालाले छबिस पाथिभेरा भेरामा कुनै मेला आयोजना नगरिएको जनाएपनी अहिले करिब २ हजार भन्दा बढी मेलमा उपस्थिती रहेको थियो ।

बान्नीकी चैतलीमा स्थानिहरुबिच भकुण्डो खेल्ने मस्टा देवताको लागी काकर चढाउन प्रचलन रहेको सरकारले कोरोना भाईरसका कारण कुनै मेला तथा भिडभाड नगर्न निर्देशन दिएपनी त्यसको पालन नभएको स्थानीयले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu