काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताउनुभएको छ मंगलबार देशबासीलाई सम्बोधन गर्दै उहाले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताउनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कुरा बताउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्