ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको कहर : जापानमा राष्ट्रिय संकटकाल घोषणा


एबीसी न्यूज
२५ चैत्र २०७६, मंगलबार   ३ : १८   बजे

टोकियो, २५ चैत । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्यूनीकरणका लागि जापानका राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । मंगलबार जापानी प्रधानमन्त्री सिन्जो आबेले कोरोना रोकथामका लागि भन्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि जापानले ढिलागरी संकटकाल घोषणा गरेको हो। विज्ञहरुले जापानले कोरोना नियन्त्रणका लागि चालेको कदमको प्रशंसा गरे पनि कडा कदम नचालेको भन्दै आलोचना गरेका थिए।

प्रधानमन्त्री आबेले संकटकाल टोकियो, ओसाकासहित ७ प्रान्त (प्रिफेक्चर) मा लागू हुने र आवश्यकता अनुसार बढाइँदै लैजाने बताए । जापानमा ४७ वटा प्रिफेक्चर रहेका छन् ।

जापानका राष्ट्रिय संकटकाल घोषणा गरिए पनि कोरोना भाइरसबाट अतिप्रभावित मुलुकहरु इटाली, चीन र फ्रान्समा जस्तो कडा खालको लकडाउन भने नगरिने जापानी समाचार एजेन्सी क्योदोले जनाएको छ। राष्ट्रिय संकटकाल बुधबारबाट एक महिनाका लागि लगाइएको क्योदोले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu