ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, संक्रमणको हिसाबले भारत विश्वकै १७ औं नम्बरमा


एबीसी न्यूज
७ बैशाख २०७७, आइतबार   ७ : १०   बजे


काठमाडौँ, ७ वैशाख । भारतमा कोरोना भाइरस संक्रमणका घटना बढ्दै गएका छन् ।  एकै दिन हालसम्मकै सर्वाधिक संक्रमित फेला परेका छन् ।

आइतवार विहान सम्म भारतमा कोरोना संक्रमितको संख्या १५ हजार ७२२ पुगेको छ । १ हजार ३७० नयाँ संक्रमित शनिबार एकै दिन मात्र फेला परेको वर्ल्डोमिटर्सले जनाएको छ । शुक्रबार त्यहाँ ९२२ नयाँ संक्रमित फेला परेका थिए ।

शनिबार एकै दिन भारतमा ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा हालसम्म कोरोना संक्रमणबाट ५२१ जनाको मृत्यु भइसकेको छ । शुक्रबार त्यहाँ कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका थिए ।

कोरोना संक्रमणको हिसाबले भारत विश्वकै १७ औं नम्बरमा रहेको छ । तर मृत्युदर भने युरोपेली र अन्य देशहरूको तुलनामा कम नै रहेको देखिन्छ । संक्रमितमध्ये २ हजार ४६३ जना भने पूर्णरुपमा निको भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu