ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत सरकारले बुधबार उपलब्ध गराएको औषधि नेपालमा दर्ता छैन


एबीसी न्यूज
११ बैशाख २०७७, बिहिबार   २ : ३९   बजे

काठमाडौं, ११ वैशाख । भारत सरकारले बुधबार उपलब्ध गराएको औषधि कोरोनाको औषधि नेपालमा दर्ता नभएको पाइएको छ । भारत सरकारले बुधबार उपलब्ध गराएको प्यारासिटामोल(–३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई–२० एमजी ट्यावलेट तीन लाख २० हजार वटा भएको उल्लेख छ। उक्त औषधि,औषधि व्यवस्था विभाग (डीडीए)मा दर्ता नभएको पाइएको हो ।

विभागले आफूकहाँ दर्ता नभएको औषधिहरुलाई प्रयोगमा निषेध गर्छ । विभागका प्रवक्ता सन्तोष केसीले बताउनुभयो । उहाका अनुसार प्यारासिटामोल–३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई–२० एमजी ट्यावलेट विभागमा दर्ता छैनन्। विभागमा दर्ता नभएका औषधिहरु साधारण अवस्थामा बिक्री वितरण तथा प्रयोग गर्न नमिल्ने उहाले बताउनुभयो । ‘हामीकहाँ प्यारासिटामोल(३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई(२० एमजी ट्यावलेट एउटै कम्बिनेसनमा दर्ता छैन ।

दुई दुईवटाको छुट्टा–छुट्टै कम्बिनेसनमा भने छ,’ केसीले भन्नुभयो, ‘फार्माकोपियामा नै नभएकोले यसको नेपालमा दर्ता गर्न नमिलेको हो।’ भारतमा उक्त औषधि चलाइएको छ। नेपालमा डोनेशनमा आएको कारणले फिजिसियनहरुले सिफारिस गरे चलाउन मिल्ने बताउँछन्। यद्यपि बिक्री वितरणको लागि भने उक्त औषधि ल्याउन मिल्दैन् प्रवत्ता केसीले बताउनुभयो । भारतले दिएको औषधिमा २ वटा कम्पोजिसन छ। गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu