काठमाडौँ, १२ वैशाख । सरकारले सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फिर्ता गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको एक मन्त्रीले बताउनुभयो । मन्त्रिपरिषदले अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्