काठमाडौं, १४ बैशाख । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । उहालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सपथ खुवाउनुभएको हो । सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
पाण्डे पूर्व परराष्ट्रमन्त्रीसमेत हुन् । उनी यही वैशाख ५ गते चीनका लागि राजदूत नियुक्त भएका थिए ।
सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनका लागि आवासीय राजदूत नियुक्त गर्न सिफारिस
प्रतिक्रिया दिनुहोस्