ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाले एकजना व्यक्तिको पनि मृत्यु नहुनु ओलीको सफलता –रमेशनाथ पाण्डे


एबीसी न्यूज
१५ बैशाख २०७७, सोमबार   ७ : २२   बजे


काठमाडौं, १५ वैशाख । पूर्वपरराष्ट्रमन्त्री एवं परराष्ट्रविद् रमेशनाथ पाण्डेले कोरोनाले एकजना व्यक्तिको पनि मृत्यु नहुनु ओली सरकारको सफलता भएको बताउनुभएको छ । ‘एउटा पनि मृत्यु हुन नदिकन कोभिड–१९ को महामारी सामना गर्ने थोरै देशहरु मध्ये नेपाल हुनु प्रधानमन्त्री के पी ओली सरकारको सफलता हो,’ उहाले ट्विट गर्नुभएको छ । पाण्डेले महामारीले अहिले ल्याएको आपत भन्दा पनि ठूलो विपत्ति यो महामारी साम्य भएपछि आउन सक्ने बताउँदै संकटपछि विश्व व्यवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध र मानिसको जीवन शैली फेरिने उल्लेख गर्नुभएको छ ।
‘दल त्याग सम्बन्धि कानून २०५४ भदौमा सर्वदलीय संसदीय समितिको संयोजकको हैसियेतले आफूले संसदमा पेस गरेको उल्लेख गर्दै तर यही समयमा किन आयो भन्ने प्रसंग भने आफूले बुझ्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu