ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोना कारण ज्यान गुमाउनेको सङ्ख्या घट्दो क्रममा, २४ घण्टामा ३ हजार ४६३ जना को मृत्यु


एबीसी न्यूज
२९ बैशाख २०७७, सोमबार   ७ : ५१   बजे

काठमाडौं, २९ बैशाख । विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या घट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा ३ हजार ४ सय ६३ जनाको ज्यान गएको र ७८ हजार ८ सय ४७ जना नयाँ बिरामी थपिएका वल्डओमिटरले जनाएको छ ।

यस्अघि अस्ति ४ हजार २ सय ४८ जनाको ज्यान जानुका साथै ८८ हजार ९ सय ८८ जना नयाँ बिरामी थपिएका थिए । गएको २४ घण्टामा सबैभन्दा धेरै उत्तर अमेरिकामा २३ हजार ५ सय ६ जना नयाँ बिरामी थपिएका छन् भने ११ सय ६ जनाको ज्यान गएको छ । यस्तै यूरोपमा २२ हजार ७ सय ४७ जना नयाँ बिरामी थपिँदा ९ सय ७५ जनाको ज्यान गएको छ ।

यसैगरी एसियामा १७ हजार ७ सय २१ जना नयाँ बिरामी थपिँदा ३ सय २१ जनाको मृत्यु भएको छ भने दक्षिण अमेरिकामा १२ हजार १ सय ४ जनामा सङ्क्रमण पुष्टि हुँदा ९ सय ९२ जनाको ज्यान गएको छ ।

अफ्रिकामा पनि २ हजार ७ सय ५५ जनामा कोरोना पुष्टि हुँदा ६९ जनाले ज्यान गुमाएका छन् । यसैबीच भारतको कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या२ हजार नाघेको छ । ६७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २ हजार २ सय १२ जनाको ज्यान गएको वल्डओमिटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu