काठमाडौं, ३१ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने गरी बोलाइएको स्थायी समितिको वैठक स्थगित भएको छ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठक स्थगित भएको जानकारी दिनुभएको छ । कोरोना संक्रमण र स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेकाले वैठक स्थगित गर्नुपरेको उहाको भनाइ छ। आजको वैठकमा निती तथा कार्यक्रम, बजेट र सीमा समस्याबारे छलफल हुने बताइएको थियो।
प्रतिक्रिया दिनुहोस्