ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाबाट ४५ लाख २१ हजार बढी संक्रमित : ३ लाख ३ हजार ८० जनाको मृत्यु (कहाँ कति सूचिसहित)


एबीसी न्यूज
२ जेष्ठ २०७७, शुक्रबार   ६ : ५६   बजे

काठमाडौं, २ बैशाख ।  विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ लाख २१ हजार ८ सय ४० पुगेको छ । वल्र्डमिटरका अनुसार विश्वभर फैलिएको कोरोनाबाट शुक्रवार विहान यो समाचार तयार गर्नै समय सम्ममा संक्रमितको संख्या ४५ लाख २१ हजार ८४० पुगेको हो । संक्रमणपछि मृत्यु हुनेको संख्या पनि ३ लाख नाघेको छ। शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७१ रहेको छ।

मृत्यु हुनेहरुको देशमा अमेरिकामा सबैभन्दा माथि छ। त्यहाँ ८६ हजार ९ सय १३ को मृत्यु भइसकेको छ। त्यस्तै, बेलायतमा ३३ हजार ६ सय ९३, इटालीमा ३१ हजार ३ सय ६८, फ्रान्समा २७ हजार ४ सय २८ को मृत्यु भइसकेको छ। संक्रमण फैलिएको देशको सूचीमा पनि अमेरिका नै अग्रस्थनमा छ।

त्यहाँ १४ लाख १६ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ५२ हजार २ सय ४५, बेलायतमा २ लाख ३४ हजार ४ सय ३९, स्पेनमा २ लाख २९ हजार ५ सय ४०, इटालीमा २ लाख २३ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ। विश्वभर १५ लाख ८५ हजार २ सय ८६ जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २ लाख ४६ हजार ४ सय १४ जना संक्रमणमुक्त भइसकेका छन्। जर्मनीमा १ लाख ५० हजार ३ सय, स्पेनमा १ लाख ४३ हजार ३ सय ७४, इटालीमा १ लाख १५ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन्। नेपालमा भने २ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी र त्रिशूलीमा पानीको बहाव सामान्य, जोखिम भने कायमै

अपर त्रिशूली–३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य चुनौतीपूर्ण

सम्बन्धित

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu