ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीको आकांक्षा पूरा गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध – राष्ट्रपति विद्यादेवी भण्डारी


एबीसी न्यूज
२ जेष्ठ २०७७, शुक्रबार   ४ : ३७   बजे

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको आवश्‍यक्ता जीवनरक्षाको भएको बताउनु भएको छ । शुक्रबार संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।

समृद्ध नेपाल सुखी नेपालीको नारा बनाएर अघि बढेको वर्तमान सरकारको तेस्रो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले समाज समृद्ध फेरि पनि हुनसक्ने बताउनुभयो । उहाले गुमेको मानव जीवन नफर्कने भन्दै मानव जातिको संरक्षण नै अहिलेको आवश्‍यकता रहेको समेत बताउनुभयो ।

नेपाल सरकारले कोरोना भाइरस फैलावट रोक्नको लागि स्पष्ट रणनीति लिएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।  उहाले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभयो । सरकारको दृष्टिकोण र लक्ष्य स्पष्ट रहेको समेत उहाले दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu