काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ का कारण विश्वको पर्यटनसँगै नेपालको पर्यटन गतिविधि समेत बन्द हुन पुगेको बताउनुभयो । उहाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले आज संघीय संसद समक्ष पेश गरेको सरकारको नीति तथा कार्यक्रममा कोरोना संक्रमणका कारण विश्वकै पर्यटन गतिविधिसँगै नेपालको पर्यटन गतिविधि पनि बन्द भएको बताउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्