ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र इजरायलका चेम्बर अफ कर्मस बिच सम्झौता


एबीसी न्यूज
११ जेष्ठ २०७७, आइतबार   ९ : ०२   बजे

काठमाडौं, ११ जेठ।  नेपाल इजरायल चेम्बर अफ कर्मस एन्ड इन्डष्ट्रिज ९एनआईसिसिआई० र इजरायल एसीया चेम्बर अफ कर्मस (आईएसीसी) बिच सहकार्यका लागि सम्झौता भएको छ ।

सम्झौतामा एनआईसीसीआइको तफबाट अध्यक्ष शिशिर भट्ट र आईएसीसी तर्पmबाट उपाअध्यक्ष अनात बर्नस्टेन रेचले हस्ताक्षर गरेका छन । इजरायल एसीया चेम्बर अफ कर्मस अन्तर्गत इजरायल नेपाल चेम्बर अफ कर्मसको अध्यक्षता अनात बर्नस्टेन रेचले गनु हुनेछ। एनआईसीसीआई र आईएसीसी बिच लगानी, उद्योग, यातायात, पर्यटन, प्रविधिको हस्तान्तरण, कृषि, ऊर्जा, शिक्षा र पूर्वाधार लगायतका विभिन्न आर्थिक सहकार्य बृद्धि गर्न सम्झौता भएको हो ।

इजरायल स्थित नेपाली राजदुत डा। अन्जान शाक्यको समन्वयमा सो सम्झौता भएको हो । सो अवसरमा राजदुत शाक्यले दुई संस्था बिच सम्पन्न सम्झौताका लागि शुभकामना व्यक्त गर्दै दुई देशको आर्थिक विकासका सहकार्य गर्न अझ सहज भएको बताईन । सो अवसरमा राजदुत शाक्यले नेपाल र इजरायलका महिला उद्यमीको सशक्तिकरणमा काम गर्नु पर्ने कुरामा समेत जोड दिईन । सो अवसरमा र्भचुवल सम्बाद गदै नेपाल इजरायल चेम्बर अफ कर्मसका अध्यक्ष शिशिर भट्टले नेपाल र इजरायल बिच ६० वर्ष अघि शुरु भएको कुटनितिक सम्बन्धको स्मरण गदै यो सम्झौताले दुई देशको बिच ब्यापारिक तवरमा यातायात, कृषि, पुर्वाधार, जलबिद्युत, शिक्षा लगायतका क्षेत्रमा द्विपक्षिय सहयोग आदान प्रदान प्रदान हुने बताए ।

अध्यक्ष भट्टले वर्तमान अवस्थामा इजरायत नवप्रवर्तक राष्ट्रको रुपमा परिचित भएकाले कोभिड १९ को संक्रमणलाई सजिलै बयबसथापन गर्ने विश्वस्त रहेको समेत बताए । इजरायलले नेपालको कृर्षि क्षेत्रको विकास र आधुनिकिकरणमा सहयोग गरेको बताउदै नेपालले पनि कृर्षि क्षेत्रलाई पुर्ण आत्मनिर्भर बनाउन उत्पादन र उत्पादकत्वमा बिशेष ध्यान दिएर अघि बढनुपने बताए । अध्यक्ष भट्टले नेपालको विविध प्रकारको मौसम िअनुकुलताका कारण कृर्षि उत्पादनको राम्रो सम्भावना रहेको जनाउदै इजरायलका कम्पनीसँगको सहकार्यमा यहाँ उत्पादन भएको कृर्षि उपजलाई विश्वबजारमा पु¥याउन सकिने बताए ।

सो अवसरमा इजरायल एशिया चेम्बर अफ कर्मसका अध्यक्ष माथन भिलनाइले दुई संस्था बिच भएको सम्झौताले एक अर्काको सहयोगका लागि महत्वपुर्ण भुमिका खेल्ने बताए । इजायल नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष अनात बर्नस्टेन रेचले नेपालको बित्तिय क्षेत्रमा सहकार्य गर्न पाएकोमा खशी व्याक्त गदै आफनो तर्पmबाट आश्वयक सहयोग गर्ने बताए । सो अवसरमा नेपालका लागि इजरायली राजदुत बेनी ओमेरले २ संस्था बिच भएको सम्झौतामा खुशी व्याक्त गदै नेपाल र इजरायलको आर्थिक विकासमा थप सहयोग आदान प्रदान हुने बताए । नेपाली टोली केही महिना अघि सम्झौतामा हस्ताक्षर गर्न इजरायल जानु पर्ने तालिका भएपनि कोरोना संकटका कारण जान सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group