ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शुरुभयो चीनबाट काठमाडौंका लागि रेलवे–सडक सेवा


एबीसी न्यूज
११ जेष्ठ २०७७, आइतबार   २ : २६   बजे

काठमाडौं, ११ जेठ ।  चीनबाट काठमाडौंका लागि रेल सेवा शुरु गरिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । सिन्ह्वाले शाङ्सीको सिआन शहरबाट शुक्रबार काठमाडौंका लागि रेलवे–सडक कार्गो सेवा शुरु भएको जनाएको छ ।

तिब्बतको सिगात्सेसम्म आउने रेलमा पाइप, कपडा, जुत्ता लगायत सामग्री रहेको जनाइएको छ । त्यहाँबाट केरुङ र तातोपानी सडकमार्ग भएर काठमाडौंसम्म उक्त सामग्री ल्याइनेछ । शुक्रबार छुटेको रेलमा ३९० टन सामग्री रहेको छ ।

यी सामग्री आठ दिनमा काठमाडौं आइपुग्ने पनि सिन्ह्वाले जनाएको छ । उक्त रेल सेवालाई चिनियाँ सञ्चार माध्यमहरुले काठमाडौं हुँदै दक्षिण एसिया जोड्ने पहिलो सेवा भएको उल्लेख गरेका छन् ।

भारतको एकतर्फी निर्भरता तोड्नेगरी सरकारले चिनियाँ बन्दरगाह भएर सामग्री ल्याउनेगरी सम्झौता गरिसकेको छ । २०७२ को संविधान जारी भएलगतै भारतले नाकाबन्दी लगाएपछि नेपालले उत्तरी छिमेक चीनसँग हिमालपार कनेसक्नस सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu