ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीको विज्ञापनमा सिक्किमलाई छुट्टै देश भनेपछि भारतभरि नयाँ तरंग


एबीसी न्यूज
११ जेष्ठ २०७७, आइतबार   १० : २५   बजे

काठमाडौं, ११ जेठ ।  भारतको राजधानी नयाँदिल्ली सरकारलाई केही स्वंयसेवक चाहिएको थियो। स्वंयसेवक भर्नाको विज्ञापन शनिबार त्यहाँका पत्रपत्रिकामा छापियो। विज्ञापन छापिएको केहीबेरमै भारतभरि नयाँ तरंग आयो किनकी उक्त विज्ञापनमा सिक्किमलाई एउटा छुट्टै देश लेखिएको थियो।

स्वंयसेवक हुन भारतीयसँगै नेपाल, भुटान र सिक्किमका नागरिकले आवेदन दिन सक्ने व्यहोराको उक्त विज्ञापन अहिले हटाइएको छ। विज्ञापन आह्वान गरेको सिभिल डिफेन्स विभागका एक अधिकारीलाई कारबाही गरिएको छ।

भारतको राजधानी नयाँदिल्ली सरकारलाई केही स्वंयसेवक चाहिएको थियो। स्वंयसेवक भर्नाको विज्ञापन शनिबार त्यहाँका पत्रपत्रिकामा छापियो। विज्ञापन छापिएको केहीबेरमै भारतभरि नयाँ तरंग आयो किनकी उक्त विज्ञापनमा सिक्किमलाई एउटा छुट्टै देश लेखिएको थियो।
स्वंयसेवक हुन भारतीयसँगै नेपाल, भुटान र सिक्किमका नागरिकले आवेदन दिन सक्ने व्यहोराको उक्त विज्ञापन अहिले हटाइएको छ। विज्ञापन आह्वान गरेको सिभिल डिफेन्स विभागका एक अधिकारीलाई कारबाही गरिएको छ।

कुनैबेला सिक्किम एउटा छुट्टै देश थियो। सन् १९७५ मा सिक्किम भारतमा मिसिएको हो। अहिले सिक्किम भारतको एउटा प्रान्त बनेको छ।
शनिबार सिक्किम सरकारले उक्त विज्ञापन हटाउन भन्दै दिल्लीलाई पत्र लेखेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

साधारण मानिस हुनुको असह्य चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu