काठमाडौं, २१ जेठ । चौतर्फी विरोधपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजश्व विभागले आज नयाँ सूचना जारी गर्दै कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर नतिरे जरिवााना लाग्ने सूचना निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्