ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताइवानमा अमेरिकी हतियार बिक्री वितरण गर्न चीनद्वारा विरोध


एबीसी / संवाददाता
२१ जेष्ठ २०७७, बुधबार   ७ : २३   बजे

काठमाडौं, २१ जेठ ।
चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता, वू कियानले अमेरिकी हतियार ताइवानले आपूर्ति गर्ने सहमतिप्रति चीनको कडा असन्तुष्टि रहेको जनाएका छन्।
ताइवानलाइ 180 मिलियन अमेरिकी डलरको टारपीडोको (हतियार) बिक्री गर्ने कार्यलार्ई अधाडी बढाउने संयुक्त राज्य अमेरिकाको ऐनको प्रतिक्रिया दिँदै वुले यो टिप्पणी गरेका हन् । वर्तमान क्रस स्ट्रेट्स सम्बन्ध गाह्रो र जटिल रहेको पनि उनले बताएका छन्। सन् 1992 को डीपीपी सहमतिलाई अस्वीकार गर्दा क्रस स्ट्रिट सम्बन्ध एकतर्फी रुप बाट नै बिग्रेको र अमेरिकी हतियार बिक्रीले “ताइवान स्वतन्त्रता“ प्रति गलत संकेत पठाउँने र यसले चीनको सार्वभौमिकता र सुरक्षालाई गम्भीर रूपमा चनौतिका सथै गभिर प्रश्न पनि उठाँएको बताए।

चीनले संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्तलाई आदर गर्न र चीन.यूएसदारा संयत्त रुपले गरीएको संवाद प्रति आफ्नो प्रतिबद्धता पुरा गर्न आग्रह गरको छ । चीन र ताइवानसगको पारस्परिक सम्बन्ध र शान्ति र स्थायित्वलाई जोगाउन हतियारका बिक्री योजनालाई तुरुन्तै फिर्ता लिन र ताइवानसँगको गलत सैनिक सम्बन्ध तोड्न पनि आग्रह गरको बताएका छन् ।

उनी भन्छन् चिनियाँ सशस्त्र सेनाले देशको राष्ट्रियता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता रक्षा गर्नेछ । सथै, ताइवान समुद्री क्षेत्रमा पनि शान्ति र स्थिरतालाई दृढतापूर्वक कायम राखिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

PM Modi Urges India’s Youth to Stay Drug-Free for a Developed Nation by 2047

Trump Orders Halt to Iran Strikes as Ceasefire Deal Takes Shape

Bangladesh Author Taslima Nasreen Returns to Kolkata After Nearly Two Decades

SP Chief Akhilesh Yadav Honors Ramlila Artists with Rs 51,000 Each

Mirabai Chanu Aims for Asian Games Gold After CWG Triumph

Congress MPs Vow to Reject Delimitation Bill in Tamil Nadu and Puducherry

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu