ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्ना सन्ततिका लागि बामपन्थीलाई भोट : ओली


एबीसी न्यूज
१६ मंसिर २०७४, शनिबार   ४ : ०३   बजे

दमक, १६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना लागि नभएर आफ्ना सन्ततिको भविष्यका लागि बाम गठबन्धनका उमेदबारलाई मत दिन अपिल गर्नुभएको छ । ओलीका लागि नभएर आफ्ना सन्ततीको भविष्यका लागि बाम गठबन्धनलाई मत दिनुस् ओलीले भने ।

आफ्नो चुनावी क्षेत्र झापाको क्षेत्र नम्वर ५ अन्तर्गत मंगलबारेमा शनिवार आयोजित कोण सभालाई सम्वोधन गर्दै ओलीले अब देश बनाउने कार्यमा सबै सहभागी हुनुपर्नेमा बताउनुभयो । ‘तपाईहरु केपी ओलीलाई होइन, यो देश बनाउने र तपाईका आफ्ना सन्ततिको उज्वल भविष्यका लागि बाम गठबन्धनलाई मत दिनुहोस् ।’ ‘भलै तपाई अरु कुनै पार्टीप्रति झुकाव राख्नु हुन्छ होला, एमालेमै आउनु पर्छ भन्ने छैन, तर मन भए आएपनि हुन्छ स्वागत छ, तर यसपटक देश बनाउने यो महान कार्यमा जोडिनका लागि बाम गठबन्धनका उम्मेदवारलाई मत दिनुहोस्’ ओलीको आग्रह छ ।

अध्यक्ष ओलीले काग्रेसको नेतृत्वमा देश अगाडि बढ्न नसक्ने पटक पटक प्रमाणित भईसकेको तर्क गर्नुभयो । काग्रेसकै सस्थापक नेताहरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई न्याय दिन नसक्ने पार्टीले देशको कसरी भलो गर्न सक्छ ? ओलीको प्रश्न थियो ? ओलीले भन्नुभयो ‘के कांग्रेसमा गणेशमन र कृष्णप्रसाद भट्टराई भन्दा ठूलो कांग्रेस कोही छ र’ ? अध्यक्ष ओली आज विहानैदेखि विभिन्न चुनावी सभामा सहभागी भएर मोरङ, उदयपुर र सुनसरीका सभालाई समेत सम्वोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संविधानमा अधिकार, व्यवहारमा अझै विभेद : आदिवासी जनजातिको गुनासो

समानुपातिक प्रतिनिधित्व सुदृढ गर्नुपर्छ : उपराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

संविधानमा अधिकार, व्यवहारमा अझै विभेद : आदिवासी जनजातिको गुनासो

कोसोभोको संसद्मा प्रधानमन्त्रीमाथि अण्डा प्रहार, बैठक स्थगित

समानुपातिक प्रतिनिधित्व सुदृढ गर्नुपर्छ : उपराष्ट्रपति यादव

बागलुङमा गाँजासहित दुई पक्राउ, अवैध काठ र ढुंगा ओसारपसारमा पनि कारबाही

फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बन्ने

Iran’s President Urges End to ‘No War, No Peace’ Status with U.S.

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu