– प्युठान , १६ मंसिर ।
प्रतिनिधि र प्रदेशसभाको मिति नजिकिदै जादा प्युठानका बाम बुद्धिजीवी तथा प्रगतिशील विचारकहरूले बाम उम्मेदवारलाई विजयी गराउन हपिल गरेका छन् ।
शनिवार बहुउद्देश्यीय शैक्षिक भवन पुणय खोलामा भएको ूनिर्वाचनमा बाम तथा प्रगतिशील बुद्धिजीवीको भूमिका बिषयकू अन्तरसम्वाद कार्यक्रम बाम बुद्धिजीवी तथा प्रगतिशील विचार मञ्च प्युठानले गरेको थियो । कार्यक्रममा सहभागीहरूले आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन अग्रमन कि प्रतिगमन तिर देशलाई धकेल्ने भन्ने महत्त्वपूर्ण समय आएको बताए ।
बाम बुद्धिजीवी तथा प्रगतिशील विचार मञ्चका अध्यक्ष शिवराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य मणि चन्द्र थापा थिए ।
प्रतिक्रिया दिनुहोस्