सुनसरी १६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस इतिहासको विषय भएको दावी गरेका छन् ।
झापाका विभिन्न कार्यक्रमलाई सम्वोधन गरी सुनसरी आइपुगेका ओली अब कोही पनि कांग्रेसीहरुको समेत कांग्रेसबाट भलो नहुने बताउंदै बामपन्थीको पक्षमा मतदान गर्न अपिल गरे ।
ओलीले आजै मोरंगका केही कार्यक्रमालाई समेत सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्