ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधन राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित


एबीसी न्यूज
४ असार २०७७, बिहिबार   १ : २०   बजे

काठमाडौँ, ४ जेठ । निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रियसभाले पनि सर्वसम्मतिले पारित गरेको छ।

प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेर पठाएको विधेयकलाई राष्ट्रियसभाले पनि सर्वसहमतिले पारित गरेको हो। ५९ सदस्यीय राष्ट्रियसभामा ५७ जना सांसद उपस्थित थिए। उपस्थित सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गनुभएको छ ।

प्रतिनिधिसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रियसभामा सचिव राजेन्द्र फुयालले आइतबार टेबल गर्नुभएको थियो । त्यही दिन सैद्धान्तिक छलफल सकेर विधेयकमाथि संशोधन दर्ता गराउन ७२ घण्टा समय दिइएको थियो।

सरकारले जेठ ७ गते भारतीय अतिक्रमणमा परेको लिम्पिाधुरा, कुटी, गुञ्जी, नावीसहितका भूमाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा लागू गरेको थियो।

उक्त नक्सालाई संविधानको अनुसूची ३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा विधेयक पेश गरेको थियो। विधेयक सर्वसाधरणको जानकारीका लागि जेठ २० गते सार्वजनिक गरेको थियो। जेठ २७ गते राष्ट्रियसभामा छलफल भइ संशोधनका लागि समय दिइएको विधेयक ३१ गते अर्थात् आइतबार पारित गरेर राष्ट्रियसभामा पठाएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group