ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखका ५ स्थानीय तह, अति सुरक्षा संवेदनशितामा


sharan sharan
१७ मंसिर २०७४, आइतबार   ९ : ४१   बजे

दैलेख,१७ मंसिर ।  मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा दैलेखका ११ स्थानीय मध्य ५ स्थानीय तहलाई अति सुरक्षा संवेदनशितामा राखेको छ ।

विप्लव समुहको केही प्रभाव रहेको दैलेखमा सुरक्षा चेतावनी हुन सक्ने भन्दै ५ स्थानीय तहलाई अति सुरक्षा संवेदनशितामा राखिएको जिल्ला शुरक्षा समितिले जानकारी दिएको छ ।

सुरक्षा संवेदनशिलतामा रहेका स्थानीय तहहरुमा गुँरास, नौमुले, ठाँटीकाध गाउँपालिका र आठविस, चामुण्डाविन्द्रासैनी र दुल्लु नगरपालिकालाई राखीएको छ ।

उक्त गाँउ तथा नगरपालिका भौगलिक रुपमा विकट हुनुका साथै विप्लव कार्यकर्ता रहेको क्षेत्र मानिन्छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले सुरक्षा संवेदनशिलता हरेर मतदातादेखी कर्मचारीसम्मलाई सुरक्षा प्रत्याभुती हुने गरि मिलाएको जानकारी दिए ।

कुनै पनि हिसावले कमजोर नहुने गरि सुरक्षा रणनिति बनाएका छौं । जिल्ला सुरक्षा समितिका अध्यक्ष न्यौपानेले भने, मतदान केन्द्र र मतदाताको सुरक्षाको लागि ३ तहमा सुरक्षाकर्मीहरु राखीएको छ ।

सवै मतदान केन्द्रमा बाहिरी घेरामा रहेका सुरक्षाकर्मी आधाघण्टाभित्र पुग्ने ब्यवस्थ मिलाईएको सुरक्षा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गुल्मीको तम्घास बजार दृश्य

देउवा समूहको धार्मिक राष्ट्रियताको प्रयासले समाजमा तरंग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गुल्मीको तम्घास बजार दृश्य

देउवा समूहको धार्मिक राष्ट्रियताको प्रयासले समाजमा तरंग

अमेरिकी अभिनेत्री हेडन प्यानेटियरको ३६ वर्षको उमेरमा निधन

पृथ्वीराजमार्गको मादी पुलमा दोस्रो आर्कको काम सुरु

German Christian Democrats Face Crisis as Far-Right Support Surges

Generation Z’s Declining Faith in Capitalism Fuels Political Disengagement

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu