ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतलाई चीनको चेतावनी : भारतीय सेनाले भिड्न खोजेमा सीमा क्षेत्रको चित्र नै बदलिने छ


एबीसी न्यूज
८ असार २०७७, सोमबार   ३ : २५   बजे

एजेन्सी । गल्भान उपत्यकामा भएको संघर्षपछि भारत–चीनबीच तनाब बढेको छ । भारतले चीनसँगको वास्तविक सीमा रेखा एलएसीमा आफ्नो सैनिकलाई स्वविवेकको प्रयोग गरेर हतियार प्रयोग गर्न सक्ने अनुमति दिएपछि चीनले त्यसको जवाफ कडा रुपमा दिएको हो ।
चीनले हतियार नभएका चिनियाँ सेनाले केहीदिन अघि भारतीय सेनालाई पराजित गरेको स्मरण गर्नपनि स्मरण गर्न भनेको छ । यदि हतियार भएका चिनियाँ सेनासमक्ष भारतीय सेनाले भिड्न खोजेमा सीमा क्षेत्रको चित्र नै बदलिने चेतावनी दिएको छ ।

ग्लोबल टाइम्समा लेखिएको छ, भारतीय राष्ट्रवादलाई हामीले भन्नैपर्छ कि निःसशस्त्र संघर्षमा चिनियाँ सेनालाई हराउन सकेनन् भने अब बन्दुक वा अन्य हतियारले हराउने भन्ने कुरै हुँदैन । चीनको सैन्य शक्ति भारतको भन्दा धेरै उन्नत र बलियो छ । सन् १९६२ मा उस्तै सैन्य शक्ति भएको समयमा त चिनियाँ सेनाले भारतीय सेनालाई सजिलै पराजित गरेको थियो । अहिले चीन आर्थिक र सैन्य सबै हिसाबले भारतभन्दा धेरै माथि छ ।

ग्लोबल टाइम्सले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका चीनविरुद्धका गतिविधिको पनि अध्ययन गरिरहेको जनाएको छ । ग्लोबल टाइम्स लेख्छ यदि भारतले चीनसँग युद्ध गर्नु भनेको अण्डाले ढुंगालाई प्रहार गरेजस्तै हो । चीन भारतसँगको युद्ध गर्न चाहँदैन, तर हामीसँग भारतीय सेनाका हरेक उत्तेजनाको जवाफ दिने पर्याप्त क्षमता छ । सीमा विवादलाई वार्ताकै माध्यमबाट समाधान गर्नु भारतका लागि हितकर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group