ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकल पुरुषलाई प्रोत्साहन भत्ता


एबीसी न्यूज
१६ असार २०७७, मंगलबार   १२ : १९   बजे

बझाङ , १६ असार ।    बझाङको जयपृथ्वी नगरपालिकाले नगरपालीका भित्रका एकल पुरुषलाई प्रोत्साहन भत्ता दिइने नीति ल्याएको छ ।आगामी आर्थिक वर्ष २०७७/७८ मा सो भत्ताको व्यवस्था गरिने नीति पारित गरिएको हो । ज्यपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले नीति तथा बजेटमा उक्त व्यवस्था सार्वजनिक गरेकी हुन ।

५० देखि ७० उमेर ननाघेको कुनै किसिमका भत्ता नपाउने एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने व्यवस्था मिलाएको नगर प्रमुख वीरेन्द्र खड्काले जानकारी दिए । यस अघि ७ नम्बर वडा कार्यालयले आर्थिक बर्स २०७५/७६ मा वडा भरिका एकल पुरुषलाई प्रोत्साहन भत्ता बापत एकमुष्ट प्रतिव्यक्ति रकम २५०० उपलब्ध गराएको थियो ।

अब यही कार्यक्रमलाई नगर कार्यपालिकाले नीति निर्माण गरी नगरभित्र रहेका एकल पुरुषलाई प्रोत्साहन भत्ता बापत तीन लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत मङ्गल शाहीले बताएका छन् । साथै उहाँल थपे नगर भित्रका सबै वडाभरि एकल पुरुषको तथ्याङ्क सङ्कलन भइरहेको बताए । एकल पुरुषलाई प्रोत्साहन बापत सम्मान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group