काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह पाँच बजे बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पुग्नु भएको छ । उहा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको हो । प्रधानमन्त्री ओलीको अस्पतालमा मुटुको जाँच गरिनेछ । उहाको स्वास्थ्य जाँच नियमित नै भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । स्वास्थ्य जाँच गरेपछि उहा आजै फर्कि सक्नुभएको छ । । प्रधानमन्त्री ओलीको केही महिना पहिला दोस्रो पटक सफलतापूर्वक किड्नी प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्