काठमाडौं, १९ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) १९ जना, तनहुँमा ९, पर्वतमा ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्