ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैलेश थापा क्षेत्री प्रहरीका नयाँ आइजिपी नियुक्त


एबीसी न्यूज
२३ असार २०७७, मंगलबार   ७ : २७   बजे

काठमाडौं, २३ असार । सरकारले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक (आइजिपी)मा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।
मंगलबारको मन्त्रिरिषद बैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । गृह मन्त्रालयले ज्येष्ठता, कार्यक्षमता, र कार्यसम्पादन समेतको मूल्यांकनका आधारमा आइजिपीमा बढुवा गर्न उनको नाम मन्त्रिपरिषद सिफारिस गरेको थियो । थापा २०६७ साल फागुन १५ गते एआइजीमा बढुवा हुनु भएको थियो ।

थापा २०४९ वैशाखमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गर्नु भएको थियो । भक्तपुर स्थायी घर भएका थापा नीति निर्माण तहमा अब्बल अधिकृको रुपमा परिचित हुनुहुन्छ ।

अहिले उहा मानव स्रोत एवं प्रशासन विभागमा प्रमुखको भूमिकामा रहनु भएको थियो । यसभन्दा अघि डिआइजी हुँदा थापाले महानगरीय प्रहरी कार्यालय रानिपोखरी तथा केन्द्रीय प्रवक्ता समेत हुनुहुन्थ्यो । थापा इन्स्पेक्टरदेखि एआइजी बढुवा हुँदासम्म पहिलो नम्बरमा बढुवा हुदै आउनु भएको थियो । । हालका आइजी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा हदका कारण आइजीको पदमा थापालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ध्रुवे हात्तीलाई डार्ट गरी नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu