ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरोमा परेर हराईरहेकाको खोजी र उद्धारमा समस्या


एबीसी न्यूज
२७ असार २०७७, शनिबार   ८ : ४५   बजे

काठमाडौं, २७ असार । बाढी पहिरोमा परेर हराईरहेकाको खोजी र उद्धारमा समस्या भएको छ ।
पानी परिरहेकोले खोजी र उद्धारमा समस्या भैरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।

जाजरकोट र म्याग्दीमा हिजो नै हेलिकोप्टरमार्फत उद्धारको काम अघि बढाउने भनिए पनि मौसमले साथ नदिएकोले काम गर्न नसकिएको महाशाखाकी प्रमुख ईन्दु घिमिरेले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा मान्छे हिँड्ने बाटो समेत पहिरोले बगाएको र जनशक्ति थप गरिए पनि जान समस्या भएको महाशाखाकी प्रमुख घिमिरेले बताउनुभयो ।

गृह मन्त्रालयका अनुसार अहिलेसम्म बाढी पहिरोमा परी २५ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । ३७ जना हराईरहेका छन् । म्याग्दीमा मात्रै ३१ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा अस्ति बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् । बाढी पहिरोका कारण विभिन्न ११ जिल्ला प्रभावित भएका गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group