ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वगाविस अध्यक्ष यादवमाथि बम प्रहार


एबीसी न्यूज
३ श्रावण २०७७, शनिबार   ११ : ४९   बजे

सिरहा , ३ साउन । नेपाल कम्युनिस्ट पार्टीका नेता सुवर्ण यादवमाथि बम प्रहार भएको छ । पूर्वगाविस अध्यक्षसमेत रहेका यादवमाथि शुक्रबार राति मध्यरातमा बम प्रहार भएको हो। सिरहाको औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका बेला यादवमाथि अज्ञात समूहले बम प्रहार गरेको बताइएको छ। उनको शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ। बेहोस् भएका उनलाई उपचारका लागि सिरहा सदरमुकाम लगिएको स्वास्थ्यकर्मी महेश यादवले जानकारी दिनु भयो । स्वास्थ्यकर्मी महेशका अनुसार बम विस्फोटले घरमा क्षति पुर्‍याएको छैन। छर्रा लागेर यादव कोठामै बेहोस् भएपछि बम प्रहार गर्नेलाई चिन्न सकिएको छैन। बम विस्फोटपछि यादवको घरमा सर्वसधारणको ठूलो भिड लागेको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) बिनोद घिमिरे भने बम पड्केको भनिए पनि अवशेष कहिँकतै फेला परेको छैन। हामी अनुसन्धान गर्दै छौँ। विस्फोटक पदार्थ प्रहारबाट घाइते भएका भनिएका सुबरणजीको शरीरमा पनि गहिरो घाउ देखिदैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu