ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा ४ जना कोरोना संक्रमित थपिए : ३६ डिस्चार्ज


एबीसी न्यूज
२२ श्रावण २०७७, बिहिबार   ४ : ०५   बजे

काठमाडौं,२२ साउन । कर्णाली प्रदेशमा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठान जुम्ला मा गरिएको परीक्षणमा थप ४ जना संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत मा गरिएको परिक्षण मा सुर्खेत र दैलेख का एक एक जना गरि दुइ जना रहेका छन।

त्यस्तै कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठान जुम्ला मा गरिएको परीक्षण मा जुम्ला र मुगु का एक एक जना गरि दुइ जना रहेका छन।

यो सङ्गै कर्णाली प्रदेश मा कोरोना सङ्क्रमित को जम्मा संख्या १हजार ९ सय ६० पुगेको छ। त्यस्तै आजै कर्णाली प्रदेश का बिभिन्न आइसोलेसन सेन्टर बाट ३६ जना डिस्चार्ज भयका छन र हाल सम्म कोरोना निको भइ डिस्चार्ज हुने को संख्या कर्णाली मा १ हजार ८ सय ८ पुगेको छ।

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको छ भने कर्णाली प्रदेश मा आइसोलेसन मा रहेका तथा रहने क्रम मा रहेका कोभिड १९ का सक्रिय बिरामी को संख्या १४६ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu