ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुढिगंगा नदिको बाढीमा एक जना बेपता सयौं घर जोखिममा


एबीसी न्यूज
२६ श्रावण २०७७, सोमबार   ११ : ३०   बजे


बाजुरा २६ साउन ।  बाजुरा जिल्लामा आइतबार रातीदेखीको अबिरल बर्षासंगै बुढिगंगा नदिमा आएको बाढिले बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महतकी आमा बेपत्ता भहुनुभएको छ ।  सोमबार बिहान नदिले घर बगाउदा ६५ बर्षिया आमा अइसेनी महत बेपत्ता भएको वडाअध्यक्ष महतले बताउनुभयो ।

बुढिगंगा नदिको तटिय क्षेत्र बडिमालिका नगरपालिका २ घागरको बस्तीनै बगाएकोले स्थानीय कोही कसैको सम्पर्कमा नरहेको बताइएको छ ।

बस्तिनै बगाँउदा गाइ गोरु र घरमा रहेको सम्पुर्ण सामान बगाएको घटनास्थलबाट वडा अध्यक्ष महतले बताउनुभयो । बुढिगंगा नदिमा आएको बाढिले दर्जनौ बस्ती बगाएको छ भने घरपालुवा बस्तुहरु समेत बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख टंक प्रशाद भट्टराई ले जानकारी दिनुभयो ।

उहाका अनुसार बाढीले के कती क्षेति पुगेको छ विस्तृत विवरण आउन बाकि रहेको छ । बेपत्ता महतक‍ो खाजि कार्यका लागि नेपाल प्रहरी नेपाली सेना,शसस्त्र प्रहरी लगाएतका सुक्षा निकायहरू खोजिकार्यमा लागेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिनुभयो । साफेँ मार्तडी सडक खण्ड पर्ने बडिमालिका नगरपालिकाको जडाङामा रहेको बेलिव्रिज समेत बाढीले बगाएपछि जिल्ला सदरमुकाम मार्तडी आउने सबै यातायातका साधन बन्द रहेको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group