ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोंगबु शव प्रकरण : बोहरा हत्या आरोपमा पक्राउ परिन् महिला


एबीसी न्यूज
२६ श्रावण २०७७, सोमबार   ९ : ४०   बजे

काठमाडौं‌। आइतबार बिहान काठमाडौंको गोंगबु हत्या प्रकरणमा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । दाङका कृष्णबहादुर बोहराको शव आइतबार बिहान गोंगबुमा सुटकेशभित्र भेटिएको थियो ।बोहराको हत्या गरेको हुन् सक्ने आशंकामा प्रहरीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पनाशाहीलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई भाग्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । घटनापछि चितवन पुगेकीशाहीलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

बोहराको शव आइतबार बिहान टोखा नगरपालिकाको १० स्थित गोंगवु गणेशस्थानमा फेला परेको थियो । शव पहिचान गर्न प्रहरीलाई निकै कठिन भएको थियो। बोहराको मामाले सोमबार शवको सनाखत गरेपछि प्रहरीले उनको हत्या भएको घर पत्ता लगाएको हो ।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रो तल्लामा बोहराको हत्या भएको रहस्य खुलेको छ । बोहराको शव बस्नेतको घरबाट ५० मिटर पर सडकमा भेटिएको हो । शरीरको करिब २ सय मिटर पर टाउको र खुट्टा फेला परेको थियो । बोहरा नयाँ बजारस्थित गार्मेन्टमा कार्यरत मजदुर रहेको समेत खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रसुवा बाढीः मृतक प्रहरी परिवारलाई १० लाख, सन्तानलाई निःशुल्क शिक्षा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu