ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा वाम गठबन्धनको क्लिनस्वीप


sharan sharan
२३ मंसिर २०७४, शनिबार   १ : ३८   बजे

जाजरकोट२३ मंसिर ।जाजरकोटमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका  छन् । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार ९नेकपा माओवादी केन्द्र० का शीर्ष नेता एवं पूर्व स्वास्थ्य तथा गृहमन्त्री शक्तिबहादुर बस्नेत विजयी भएका छन् ।

बस्नेतले ३२ हजार २ सय ८१ मत ल्याएर विजयी भएका छन् । भने, उनका निकटतम प्रतिस्पर्धी एवं नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार राजीवविक्रम शाहले २३ हजार २ सय ८९ मत ल्याएर पराजय भएका छन् ।

त्यस्तै प्रदेश क मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह  विजयी भएका छन् । सिंहले १६ हजार ९ सय ११ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी एवं काँग्रेसका उम्मेदवार वेदराज सिंहले १२ हजार ८ सय ७८ मत प्राप्त गरेर पराजय छन् ।

प्रदेश ख मा वाम गठबन्धनबाट नेकपा ऐमालेका करबीर शाही विजयी भएका छन् । शाहीले १५ हजार १ सय ८५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपकजंग शाहले १० हजार ३ सय ६० मत प्राप्त गरेर पराजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu