नेपालगञ्ज, २४ मंसिर । बाँके क्षेत्र नं ३ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का बाबुराम गौतम विजयी हुनुभएको छ ।
गौतमले ११ हजार ८७७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लक्ष्मीनारायण शाहले सात हजार ५६२ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्