सिरहा, २४ मंसिर । सिरहा क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार लीलानाथ श्रेष्ठ २३ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका अश्वेश्वर यादवले २१ हजार २१८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्