ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा ८० प्रतिशतभन्दा धेरै महिला घरपरिवार र परिचित व्यक्तिबाट हिंसामा पर्दै


एबीसी / संवाददाता
२५ मंसिर २०७७, बिहिबार   ११ : ५३   बजे

काठमाडौँ, २५ मंसिर । धेरैजसो महिलाहरु घरपरिवार र नजिकैका व्यक्तिबाट हिंसामा पर्ने गरेका छन् । ८० प्रतिशतभन्दा धेरै महिलाहरु घरभित्रैबाट अथवा नजिकैका व्यक्तिहरुबाट हिंसामा पर्ने गरेका राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी बताउनुहुन्छ ।

हत्या, बलात्कार, हिंसालगायत जघन्य अपराधमा घरभित्रकै र नजिकैका व्यक्तिहरु प्राय संलग्न हुने भएकोले केही घटनाहरु घरभित्रै लुकाउने गरिएको समेत उहाँले बताउनुभयो । घरभित्रका सदस्यहरुको विरोधमा अघि बढ्दा आफूलाईसमेत असर पर्ने भन्दै महिलाहरुले खुलेर आफूमाथि भएको हिंसाबारे बताउन नचाहने गरेका मानवअधिकारर्मीसमेत रहनुभएका अन्सारीले बताउनुभयो । यस्तै पालिकाहरुले हिंसाका घटनाहरुलाई मिलापत्र गराउने प्रवृत्ति बढेकाले पनि बलात्कारलगायतका हिंसाका घटनाहरु बढिरहेको उहाँको भनाइ छ ।

परिवारका सदस्यलाई बचाउन मेलमिलापका नाममा हिंसाका घटना दबाउने काम पालिकाले गर्न नहुने उहाँले बताउनुभयो । अहिले हरेक पालिकामा न्यायीक समिति गठन भएको छ । समितिले घरायसी झगडालगायत विषय हेर्ने अख्तियार पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,२८७ पुग्यो

नुवाकोटको पटाबारीमा पहिरो, काठमाडौं–नुवाकोट सडक अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu