ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् विघटन हुनुअघि नै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता (९० जना सांसदको नामसहित)


एबीसी / संवाददाता
५ पुस २०७७, आइतबार   ५ : ४५   बजे

काठमाडौं, ५ पुस ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउने अन्तिम तयारी भएकोको चाल पाएपछि संसद् विघटन गरेको खुलेको छ ।

आइतबार बिहान १० बजेर ५० मिनेटमा नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैका ९० जना सांसदले प्रधानमन्त्रीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

तर साढे १० बजे नै प्रधानमन्त्रीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक डाकेर एकलौटी रूपमा संसद् विघटनको प्रस्ताव राष्ट्रपतिकोमा पठाउनुभएको थियो । बिहान १० बजेर ५० मिनेटमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको देखिएको छ भने संसद् विघटन २ बजेर ४१ मिनेटमा भएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,२८७ पुग्यो

नुवाकोटको पटाबारीमा पहिरो, काठमाडौं–नुवाकोट सडक अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu