ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा बदर मत ४.७४ प्रतिशत


admin
२७ मंसिर २०७४, बुधबार   १२ : ११   बजे

भद्रपुर, २७ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापामा खसेको कूल मत चार लाख १८ हजार ८१ मतमा ४.७४ प्रतिशत अर्थात् १८ हजार ९१५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पाँच निर्वाचन क्षेत्र रहेको झापामा कूल पाँच लाख ८५ हजार १६६ मतदाता रहेको थियो । झापामा शान्तिपूर्व सम्पन्न भएको निर्वाचनमा ७१.४५ प्रतिशत मतदान भएको थियो ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार निर्वाचन क्षेत्र नं १ मा खसेको मत ७३ हजार ३०३ मा बदर मत दुई हजार ६६७, निर्वाचन क्षेत्र नं २ मा खसेको मत ८१ हजार ९५७ मा बदर मत तीन हजार ६९९ मा, निर्वाचन क्षेत्र नं ३ मा खसेको मत ७८ हजार ९३२ मा बदर मत चार हजार ३१२, निर्वाचन क्षेत्र नं ४ मा खसेको मत ७३ हजार ६२९ मा बदर मत तीन हजार ५६३ तथा निर्वाचन क्षेत्र नं ५ मा खसेको मत ९१ हजार ३४५ मा बदर मत चार हजार ६७४ छन्

यसैगरी, प्रदेशसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १‘क’ मा खसेको मत ४५ हजार ३४९ मा बदर मत एक हजार ५०९ र ‘ख’ मा खसेको ३० हजार ५४१ मतमा बदर मत ९३३, निर्वाचन क्षेत्र नं २ को ‘क’ मा खसेको ३७ हजार ३२७ मतमा बदर मत एक हजार ३१८ र ‘ख’ मा खसेको ४८ हजार २३५ मतमा बदर मत एक हजार ६०१, निर्वाचन क्षेत्र नं ३ को ‘क’ मा खसेको ४२ हजार २६२ मतमा बदर मत एक हजार ३१२ र ‘ख’ मा खसेको ४० हजार ८५४ मतमा बदर मत एक हजार ५२७ रहेको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नं ४ को ‘क’ मा खसेको मत ३३ हजार ५० मतमा बदर मत एक हजार १०२ र ‘ख’ मा खसेको मत ४४ हजार १५१ मा बदर मत एक हजार ६६१ तथा निर्वाचन क्षेत्र नं ५ को ‘क’ मा खसेको मत ४७ हजार ३५४ मतमा बदर मत एक हजार ९८९ र ‘ख’ मा खसेको मत ४८ हजार ५०५ मा बदर मत एक हजार ५५२ रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो ।

प्रदेशमा खसेको कूल मतमा ३.६० प्रतिशत बदर भएको र ७१.३७ प्रतिशत मत खसेको अधिकारी आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu