ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनाले कू गरेपछि भारतमा शरणार्थी बन्न आए म्यानमारका प्रहरी


एबीसी / संवाददाता
२३ फाल्गुन २०७७, आइतबार   ८ : ४७   बजे

काठमाडौं, २३ फागुन  ।  म्यानमारमा सेनाले कूमार्फत् सत्ता हत्याएपछि प्रहरीहरू नै शरण माग्दै छिमेकी देश पुगेको खुलेको छ।म्यानमारले भारतमा पुगेका ८ जना प्रहरीलाई पक्रेर फिर्ता पठाइदिन पत्र पठाएपछि उनीहरू शरण माग्दै आइपुगेको खुलेको हो।

म्यानमारसँग सीमा जोडिएको उत्तरपूर्वी भारतीय राज्य मिजोरमको मिजो गाउँमा ११ प्रहरी र अन्य पाँच जना म्यानमारी नागरिकले शरण लिइरहेको द मिजोरम पोष्टले अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।म्यानमारको सेनाले गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर आङ सान सूचीलगायत नेतालाई पक्राउ गरेर शासन हत्याएको थियो। त्यसयता म्यानमारमा दिनदिनैजसो सैनिक शासनविरूद्ध प्रदर्शनहरू भइरहेका छन्। पछिल्लो समय प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको दमन बढेको छ। अहिलेसम्म ५४ प्रदर्शनकारीले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन्।सैनिक शासनको विरोधमा म्यानमारका सरकारी र निजी कम्पनीका कर्मचारीले काम गर्न छोडेका छन्।

प्रहरी नै जागिर छोडेर भारतमा शरण माग्न आएको घटनाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ।शनिबार पठाएको पत्रमा म्यानमारले दुई देशको मित्रता कायम राख्न भारतले ती प्रहरीलाई पक्राउ गरी फिर्ता पठाउनु पर्ने बताएको छ।मिजोरमका अधिकारीहरूले केन्द्रीय गृह मन्त्रालयले निर्देशनबमोजिम म्यानमारबाट आएका प्रहरीलाई के गर्ने भन्ने टुंगो लाग्ने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

अस्ट्रेलियाले नेपाललाई ५० लाख अमेरिकी डलर मानवीय सहायता दिने

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu