काठमाडौं, ४ पुस । सिद्धार्थ बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्कासनका लागि अनुमति प्रदान गरेको छ । मंगलबार बैंकको चुक्तापुजीको १० प्रतिशत हकप्रद बिक्रिका लागि बोर्डले स्वीकृत गरेको हो ।
बैंकले६८ करोड २६ लाख ११ हजार ७१९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
बैकंको चुक्तापुजी हकप्रद बिक्रि पछि ७ अर्ब ५० करोड ८७ लाख रुपैया नाघ्नेछ ।
प्रतिक्रिया दिनुहोस्