ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंकामा ‘नेपाल रात्रि’ कार्यक्रम, नेपाल श्रीलंका सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास


admin
५ पुस २०७४, बुधबार   ३ : ०२   बजे


काठमाडौं, ५ पुस । नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई अझ सुमधुर बनाउदै द्धिपक्षीय पर्यटन प्रवद्र्धन गर्ने हेतुले श्रीलंकाको राजधानी कोलम्बोमा ‘नेपाल रात्रि’ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई कोलम्बोस्थित नेपाली राजदूतावार, नेपाल वायु सेवा निगम, नेपाल पर्यटन बोर्ड र नेपाल ट्राभल एण्ड टुर एजेण्ट्स ले संयुक्त आयोजना गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपाली राजदूत प्रा विश्वम्भर प्याकु¥यालले पर्यटन उद्योग दुवै मुुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभयो । अर्थतन्त्रलाई उकास्ने मुख्य उद्योग मानिएको पर्यटन क्षेत्रको प्रवद्र्धनमा दुवै मुलुकबीच सहकार्य हुनुपर्नेमा जोड दिँदै उहाँले दुवै देशका स्थापित पर्यटन व्यवसायी संस्थाबाट आपसी लाभ हुने यथार्थ औँल्याउनुभयो ।

कार्यक्रममा श्रीलंकाका पर्यटन उद्यमी–व्यवसायी, सञ्चारकर्मी, कोलम्बोस्थित कूटनीतिक समुदायका प्रतिनिधि, श्रीलंका उद्योग वाणिज्य संघ, श्रीलंका–नेपाल व्यवसायी परिषद्, सार्क महिला उद्यमी परिषद्लगायत उपस्थिति रहेको कोलम्बोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group