ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निको हुने भन्दा संक्रमितको संख्या दोब्बर, पछिल्लो २४ घण्टामा १५६ जनालाई कोरोना पुष्टि


एबीसी / संवाददाता
१३ चैत्र २०७७, शुक्रबार   ४ : ४३   बजे

काठमाडौं, १३ चैत्र । केही दिनयता नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ ।  पछिल्लो २४ घण्टामा १५६ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा निको हुनेको संख्या भने ७० रहेको छ। यस्तै ४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा २ लाख ७६ हजार ६६५ जनामा संक्रमण पुष्टि भएको छ भने २ लाख ७२ हजार ३४२ जना निको भएका छन् । २४ घण्टामा ४ हजार ४१६ जनाको पीसीआर परीक्षण भएको थियो । कोरोना संक्रमणका कारण ३ हजार २४ जनाको मृत्यु भएको छ । अहिले १२ सय ९९ जना आइसोलेसनमा छन् । यस्तै कोरोनाको शंकामा ५२ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन नेतृत्वको सरकारबाट सुशासन र विकास सम्भव छैन : हर्क साम्पाङ

दुर्गा प्रसाईं समूह र सरकारबीच १४ बुँदे सहमति

सम्बन्धित

Libya’s Ongoing Brain Drain: A Generation Lost?

China-Indonesia Ties Highlight South-South Cooperation, Says Top Diplomat

Gaza’s Cemeteries Overwhelmed as Death Toll Mounts

Israeli Drone Strike Injures Civilians in Southwestern Syria

Iran Bolsters Weapons Production Amidst Ongoing Tensions With US

Indonesia Deploys Additional Troops to Combat Widespread Borneo Wildfires

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu