ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटालाई राजधानी बनाउन तेस्रो चरणको आन्दोलन


ABC NEWS
६ पुस २०७४, बिहिबार   ८ : ०१   बजे

धनकुटा ७ पौष, प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाउनका लागी आज दोस्रो चरणको घोषित कार्यक्रम सम्पन्न गर्दै धनकुटामा तेस्रो चरणको कार्यक्रम घोषणा गरेको छ ।
धनकुटालाई प्रदेश नं. १ को राजधाानी माग गर्दै पहिलो र दोस्रो चरणको आन्दोलनलाई सशक्त बनाउदै आएकोमा भोली देखी तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
तेस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन धनकुटा बजार,हिले बजार लगायत धनकुटाको सातवटै तहमा हस्ताक्षर संकलन अभियान र छिमेकी जिल्लाहरुको समेत समर्थन जुटाउन विभिन्न किसिमको कार्यक्रमहरु संचालन गरिने अभियानका सदस्य सचिव दोर्ण गुरागाईले वताउनु भयो ।
आन्दोलनलाई अझ सशक्त र रचनात्मक बनाउदै निर्णायक ढंगले संचालन गर्दै लैजाने वताउदै अभियानका अगुवाहरु सुन्दरबाबु श्रेष्ठ,विजय सन्तोषी राई,तारा तितुग,राजु श्रेष्ठ,विप्लव श्रेष्ठ,सुजनभाई जोशी लगायतले फेरी एकपटक धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन सवैले सशक्त ढंगले लाग्नु पर्ने वताउनु भयो ।
धनकुटाको हिले,पाख्रिवास,सिधुवा,जितपुर लगायतका बजारहरुमा समेत धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउनका लागी कार्यक्रम संचालन गर्दै लैजाने धनकुटा उद्योग बाणिज्य संघका सदस्य सचिव जयन्द्र प्रधानले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu